कोचाइनु
कोचाइनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्क॰ क्रि॰ कोच्न लगाइनु । कोचाउनु— प्रे॰ क्रि॰ जबर्जस्ती खुवाउनु; बेसरी खाँद्न लगाउनु । कोचाकोच— ना॰ परस्परमा वा जथाभावी र अव्यवस्थित पाराले कोच्ने काम; बेसरी हुल्ने काम; खाँदाखाँद ।
उदाहरण
सम्पादन गर्नुहोस्- भाइले भात नखाएको देखेर आमाले उसलाई जबर्जस्ति कोच्चाउनु भयो ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: