के२
के२
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विभक्ति
अर्थ
सम्पादन गर्नुहोस्विभ॰ पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न; लाई; लागि । (उदा॰— रु॰ ५०)रू— दिनुपर्ने मध्ये गएको रामके रु॰ १५०रू—, श्यामके रु॰ १०)रू; आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित॰ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: