केशरी

नाम

ना॰ [सं॰] १. पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन; केसरी । २. नागकेशर । ३. सिंह । वि॰ ४. केशर हुने वा भएको ।

  1. अङ्ग्रेजी: