केरिनु

कर्मवाच्य क्रिया

क॰ क्रि॰ [केर्+इ+नु] १. केर्ने मेट्ने काम गरिनु । २. सोधिनु; खोहोथ्याइनु ।

  1. अङ्ग्रेजी: