कृदन्त

नाम

ना॰ [सं॰] धातुमा 'कृत्' प्रत्यय गाँसिएर बनेका वा व्युत्पन्न भएका नाम, विशेषण, अव्यय आदि शब्द (लेख्+आइ = लेखाइ, चल्+उवा = चलुवा, बस्+एर = बसेर इ॰) ।

  1. अङ्ग्रेजी: