कृतघ्न
dharun
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी । २. आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने । (उदा॰— त्यो मानिसलाई मैले भाइजस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ ;) । — ता— ना॰ कृतघ्न हुनाको भाव वा अवस्था; बैगुनीपन ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: