कृतकृत्य
कृतकृत्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] गर्नुपर्ने कुनै कार्य सम्पन्न गरेको; कृतकार्य; सफल; धन्य । (उदा॰— तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य छु॰ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: