कृच्छ्र

विशेषण

वि॰ [सं॰] १. दुःखदायक; कष्टदायक; मुस्किल । २. पञ्चगव्य खाई अर्को दिन उपवास बस्ने प्रायश्चित्तका निम्तिको व्रत ।

  1. अङ्ग्रेजी: