कूर्च
कूर्च
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. मयूरको प्वाँख वा पुच्छर । २. शिखा । ३. मुठो; मुठी । ४. दुई आँखीभुइँका बीचको ठाउँ । ५. यज्ञका ससाना पात्रहरू राख्ने ठूलो भाँडो । — मर्कट— ना॰ कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो वानर । २. कूचोजस्तो पुच्छर हुने सानो जातको वानर । — मर्कटानुगण— ना॰ कूर्चमर्कटजस्तै एक प्रकारको सानो जातको वानर ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: