कुसुमाकर

नाम

ना॰ [सं॰] १. वसन्त ऋतु (उदा॰— कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति । — सिद्धिचरण) । २. फूलबारी; बगैँचा ।

  1. अङ्ग्रेजी: