कुष्माण्ड
कुष्माण्ड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. छिप्पिँदा फुस्रो पात हुने, तरकारी वा अचार खाइने एक लहरे फल; कुभिन्डो । २. शिवको एक गण । ~ नवमी— ना॰ कात्तिक शुक्ल नवमी; त्रेतायुगादि नवमी; कुभिन्डो दान गर्ने महत्त्व बताइएको उक्त तिथिको दिन ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: