कुशल

नाम

वि॰ [सं॰] १. कुश नामको हतियार चलाउन सिपालु । २. कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने; निपुण; प्रवीण; दक्ष । ३. चलाख; चतुरो । ना॰ ४. सन्चो; आराम । ५. शुभ; मङ्गल; भलो । — क्षेम— ना॰ कुशल, सम्पन्न तथा स्वस्थ स्थिति; सन्चोसुबिस्ता । — ता— ना॰ कुशल हुनाको भाव वा अवस्था ।

  1. अङ्ग्रेजी: