कुलुकुलु

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ कुल्+उ (बि॰)] १. पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले । २. कुल्ला गर्दा शब्द निस्कने गरी ।

  1. अङ्ग्रेजी: