कुलतिलक

नाम

ना॰ [सं॰] कुलको इज्जत उज्यालो पार्ने व्यक्ति; कुलको प्रकाश; कुलदीपक । कुल दीपक— ना॰ [सं॰] कुललाई उज्ज्वल पार्ने व्यक्ति; कुलको प्रकाश; कुलतिलक । कुल देउता— ना॰ [सं॰ कुलदेवतो हे॰ कुलदेव/कुलदेवता । कुल देव/कुल देवता— ना॰ [सं॰] १. परम्परादेखि मानिआएका देवता; पुर्ख्यौली देवता । २. देवालीमा पूजा गरिने देवता । कुल धर्म— ना॰ [सं॰] पिता–पुर्खादेखि चलेर आएको आचरण वा व्यवहार; कुलले मान्ने गरेको धर्म ।

  1. अङ्ग्रेजी: