कुलच्छिन
कुलच्छिन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ कुलक्षणे नराम्रो वा नजाती लच्छिन; अलच्छिन; अमङ्गल । > कुलच्छिनी— वि॰ १. कुलच्छिन भएको । २. नराम्रो लच्छिन हुने (स्त्री॰ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: