कुरूप

नाम

वि॰ [सं॰] १. हिस्सी वा अनुहार नपरेको; नराम्रो; विरूप; अपाङ्ग । २. छाँट नमिलेको; बेढङ्गको । — ता— ना॰ कुरूप हुनाको अवस्था, कारण वा भाव ।

  1. अङ्ग्रेजी: