कुरुक्षेत्र

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. भारतको दिल्लीनजिकै हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ; प्राचीन कालमा कौरव र पाण्डवहरूका बीच युद्ध भएको भूमि । २. घमासानको लडाइँ । वि॰ ३. छेलोखेलो; प्रशस्त; धेरै । — को मेला— ना॰ १. रक्तपातपूर्ण ठूलो युद्ध । २. कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश गरेको ठाउँको कुण्डमा प्रायः सूर्यग्रहण लागेका अवसरमा हुने मेला ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: