कुरकुर
कुरकुर
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
क्रियाविशेषण
अर्थ सम्पादन गर्नुहोस्
क्रि॰ वि॰ [अ॰ मू॰ कुर्+अ (बि॰)] १. 'कुर'–को आवाज वा ध्वनि बराबर निस्कने गरी । ना॰ २. त्यस्तो ध्वनि वा आवाज ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: