कुम्ल्याइ
कुम्ल्याइ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [रू कुम्ल्याउ (+आइ॰] कुम्लो पार्ने वा कुम्ल्याउने क्रिया–प्रक्रिया । [ > ] कुम्ल्याइनु— क॰ क्रि॰ १. कुम्लो पारिनु; पोको बाँधिनु । २. बोकेर लगिनु; कुम्ल्याउने काम गरिनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: