कुम्भी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. ठूलठूला पात, गुलाफजामुनाका ढाँचाको फूल र लाम्चा हरिया फल हुने विशेषतः तराईमा पाइने एक वृक्ष वा त्यसैको फल । २. हात्ती । ३. ग्राह । — पाक— ना॰ १. प्राणीको हत्या गर्नेलाई यातना दिइने भनी प्रसिद्ध एक महानरक । २. उसिनेजस्तो साह्रै गर्मी हुने ठाउँ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: