कुमुद

नाम

ना॰ [सं॰] राति फुल्ने सेतो कमल; चन्द्रमाको किरण पर्दा वा जून लाग्दा फुल्ने सेतो कमल । > कुमुदिनी— ना॰ सेता तर साना फूल फुल्ने कमलको बोट वा त्यसैको फूल ।

  1. अङ्ग्रेजी: