कुनौरो
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
संज्ञा
अर्थ सम्पादन गर्नुहोस्
मास(दाल) आदिको गेडा-गुडी छुट्याएपछि निस्कने खोस्टा र धूलो
प्रयोग सम्पादन गर्नुहोस्
दाल कुटेपछि कुनौरो राम्ररी राखे गाईलाई खोले हुन्छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी:The husk of lentils