कुत्ता

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰ कुत्ती < सं॰ कुक्कुरे १. हे॰ कुकुर । २. दुष्ट, लुच्चो वा लोभी व्यक्तिलाई बुझाउने लाक्षणिक शब्द । ३. घडी आदिको कुनै एक पुर्जा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: