कुतकुती

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. पैताला, पेट, काखी, घाँटी आदिमा छुँदा लाग्ने सगसगी; काउकुती । २. कुनै काम गर्ने संवेगात्मक सक्रियता; चौचौ; उत्कण्ठा । > कुतकुत्याइ— ना॰ कुतकुत्याउने काम वा प्रक्रिया । कुतकुत्याइनु— क॰ क्रि॰ कुतकुती लाइनु । कुतकुत्याउनु— स॰ क्रि॰ १. कुतकुती लगाउनु; काउकुती लाउनु । २. आपद्मा पार्न खोज्नु । ३. उत्तेजित पार्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: