संस्कृत

नामपद (सज्ञा)

हवनको निम्ति खनिएको खाड़ल

उसले कुण्ड खनिसकेकोछ।

जमिनभित्र परेको वा बनाइएको खाल्डो

कुण्डमा पानी जमेछ।

  1. अङ्ग्रेजी=
  2. हिन्दी=कुण्ड