कुठार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] फर्सा; बन्चरो । — पाणि— वि॰ १. हातमा बन्चरो लिने; कुठारधारी । ना॰ २. परशुराम । > कुठाराघात— ना॰ १. बन्चरोको हनाइ वा चोट; पूरै खतम गर्ने खालको प्रहार । २. कुनै व्यक्तिको काम–कुरामा हानि पुथ्याउने लाक्षणिक शब्द; हानि–नोक्सानी; बाधा–अड्काउ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: