कुट्–नु
कुट्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ कुट्ट+नु] १. मान्छे वा बस्तुभाउलाई तह लाउन र सास्ती दिन मुड्की, लबटो, लौरो आदिले हिर्काउनु; ताडना गर्नु; पिट्नु; ठोक्नु; ठटाउनु । २. लोहोरो, मुस्ली आदिले टुक्रिने वा धुजिने गरी औषधी, मसला आदि पिँध्नु । ३. मूला, अदुवा, काँचा आँप आदिलाई थ्याचथ्याच पार्नु । ४. मुसलको चोट पारी चिउरा, चामल आदि बनाउनु । ५. मास, गहत, कोदो आदिका दाना झार्न घोचाले हिर्काउनु । ६. परेका पानीले भिजाउनु; चुट्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: