कुटुक्क
कुटुक्क
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ कुटुक्+क] १. एकै बाजि दाँतले टोक्दा वा फोर्दा आवाज आउने गरी (जस्तो— काफलगेडी कुटुक्क) । २. पेट चस्स घोच्ने चालले ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: