कुटीर
कुटीर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] कुटी; कुटिया । ~ उद्योग— ना॰ घरमै चलाउन सकिने सानातिना उद्योगधन्दा; घरेलु उद्योग वा इलम । — शिल्प— ना॰ घरैमा गर्न सकिने सीप वा इलम; कुटीर–उद्योग ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: