कुटिल
कुटिल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. टेढो; बाङ्गो; बाउँठो । २. जालझेल गर्ने; कपटी; छली । — ता— ना॰ १. स्वभावले कुटिल बन्ने भाव वा अवस्था । २. बाङ्गोपन; वक्रता । कुटिला लिपि— ना॰ [सं॰] गुप्त–लिपिपछिको तथा नवौँ र दसौँ शताब्दीमा चलेको लिपि ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: