कुञ्जर
कुञ्जर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. हात्ती । (उदा॰— गाउँमा अचेल नर वा कुञ्जर कोही छैन॰ । वि॰ २. श्रेष्ठ; उत्तम (नर–कुञ्जर, वीर– कुञ्जर इ॰) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: