कुक्क
कुक्क
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ कुक्+क] १. खाँदा गला लागेर वा घाँटीमा कुनै वस्तु अड्केर वेगसित वायु निस्कन नपाउँदा आवाज आउने गरी; असजिलो भएर गलाबाट कुक–कुक शब्द निस्कने चालले । ना॰ २. बाडुली वा हिक्का आउँदा निस्कने शब्द; किक्क ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: