कुइँ
कुइँ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰] १. तीखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ््याल–ढोका आदि उघार्दा इ॰) । वि॰ २. डरलाग्दो; कहालीलाग्दो । — कुइँ— क्रि॰ वि॰ दोहरिएको कुइँ आवाज आउने गरी । — भिर— ना॰ कहालीलाग्दो भीर ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: