कुँड्याउनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ १. हतियारको धार झार्नु; भुत्ते पार्नु । २. चित्त दुखाउनु; चिढ्याउनु । प्रे॰ क्रि॰ ३. अमिलाले दाँत खिहिरो पार्नु वा दाँतको शक्ति कम पार्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: