कुँजि–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [कूँजो+इ+नु] कूँजो हुनु; रोगादिका कारणले हातगोडा खुम्चिनु । > कुँज्याइ— ना॰ कुँज्याउने र कुँजिने क्रिया वा भाव । कुँज्याइनु— क॰ क्रि॰ कुँजिने पारिनु । कुँज्याउनु— प्रे॰ क्रि॰ कूँजो पार्नु; हातगोडा नचल्ने पार्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: