किस्सा

नाम

ना॰ [अ॰ किस्से कथा वा कहानीभन्दा विस्तृत आकारको र अनेक घटनाको संयोजन हुने, मनोरञ्जनका निमित्त लेखिएको कथात्मक कृति (किस्सा तोता–मैना, किस्सा बेताल–पच्चीसी इ॰) ।

  1. अङ्ग्रेजी: