किस्ती
किस्ती
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰ कश्ती] १. सजाइने वा उपहार दिइने चीजबीज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो । २. एक प्रकारको डुङ्गा वा नाउ । ३. सोझो मात्र चल्ने बुद्धिचालको एक गोटी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: