किसिम

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अ॰ किस्मे एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहथ्याउने तत्त्व; प्रकार; ढाँचा; काइदा; तरिकाग् प्रणाली; चाला । — को— वि॰ राम्रो; आकर्षक; काइदाको; खासा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: