किसानी

नाम

ना॰ [किसान+ई] किसानको काम वा पेसा; कृषि; कोरीमाटी; किसानगिरी । ~ ऋण— ना॰ कृषिसम्बन्धी औजार किन्नका निम्ति वा खेतीसम्बन्धी कामका निम्ति सम्बन्धित निकायबाट दिइने सापट ।

  1. अङ्ग्रेजी: