किशोर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्बाल्यावस्था पूरा गरेको र युवा अवस्था सुरु भइनसकेको पुरुष व्यक्ति
उदाहरण
सम्पादन गर्नुहोस्प्रांगणमा विरोध गर्नेहरू विद्यालय र कलेजका केही किशोरहरू मात्र थिए।
पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्बाल्यावस्था र युवा अवस्थाको बीचको
उदाहरण
सम्पादन गर्नुहोस्म किशोर अवस्थामा नपुग्दै उनी बितेकी थिइन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: teenager (male)