किल्ला
किल्ला
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰ किलो १. सामरिक प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ वा घर; गढी; गढ; दुर्ग; खावा; कोट । २. सिमाना; साँध । — बन्दी— ना॰ १. किल्ला बनाउने काम; व्यूह–रचना । २. बुद्धिचालको खेलमा बादशाहलाई किस्त नलाग्ने गरी राखिने गोटी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: