किरकिर
किरकिर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ किर्+अ (बि॰)] मसिना ढुङ्गा, बालुवा आदि वस्तु खानामा मिसिएर दाँतमा लाग्ने गरी; कुनै कडा वस्तुसँग रगडिँदा आवाज आउने किसिमले । > किरकिरी— क्रि॰ वि॰ १. मसिनो ढुङ्गा, बालुवा आदि आँखामा बिझाउने वा दाँतमा लाग्ने गरी । ना॰ २. तरकारी, खाना आदिमा मिसिएका ससाना गेगर वा बालुवा । किरकिरे— ना॰ भाँचिएको हाडको टुप्पा घोटिँदा आउने आवाज ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: