किन
किन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अव्यय
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [सं॰ किमर्थम्] कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द; कुन हेतुले वा के उद्देश्यले < के कारणले < ~ किन— अव्य॰ थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द । (उदा॰— किनकिन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ ।)
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: