किटाइ
किटाइ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [रू किट् -+आइ॰] १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया । २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया । [ > ] किटाइनु— क॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाइनु । २. कुनै कामकुरो तोक्न लाइनु । किटाउनु— प्रे॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाउनु । २. निधो गराउनु; तोक्न लाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: