किच्–नु
किच्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [प्रा॰ किच्चन्त+नु] १. कुनै वस्तुलाई गहु्रँगो पदार्थले थिच्नु; थ्याच्च पार्नु; मिच्नु । २. दमन गर्नु; दबाउनु; जित्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: