काष्ठ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. काठ । २. दाउरा; इन्धन । — कला— ना॰ काठका कलात्मक वस्तु, मूर्ति, सजावटका सामान आदि बनाउने काम वा सीप । — कुट्ट/कूट— ना॰ लाहाँचे चरो; काठफोरुवा चरो । — पत्र— ना॰ १. काठको फल्याक; कठपत्र । २. अभिलेखका रूपमा रहेको काठको पातो । — पुत्तलिका— ना॰ १. कठपुतली; काठको प्रतिमा । २. घट्टको सोलीबाट दाना खसाल्नका लागि सोलीको डुँडमा बाँधिएको काठको ठेउको वा पुतली । — मण्डप— ना॰ १. काठको मण्डप । २. हनुमान्ढोकानेर अशोकविनायकको सामुन्ने स्थित एउटै रूखका काठबाट तयार पिारएको भनिने प्रसिद्ध घर । ३. काठमाडौँ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: