काश्यप
काश्यप
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्
ना॰ [सं॰] १. एक प्रसिद्ध ऋषिको नाम । वि॰ २. कश्यपको वंश वा गोत्रमा पैदा भएको; कश्यपसम्बन्धी । ~ गोत्र— ना॰ काश्यप ऋषिको कुल वा वंशको परिचयात्मक नाम; अधिकारी, घिमिरे, पाँडे, बडाल, ठकुरी, माझी, थापा, गर्तौला, बोकटी आदि थर हुनेहरूको गोत्र ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: