कालान्तर

नाम

ना॰ [सं॰] १. समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय । २. मौका परेको कुनै बेला । ~ विष— ना॰ मुसा, कुकुर आदिले टोकेको धेरै दिनपछि लाग्ने विष; मन्दविष ।

  1. अङ्ग्रेजी: