कारोबार
कारोबार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [कारबार ] १. कुनै मालमत्ता बेचबिखन गरी जीविका चलाउने काम; व्यापार । २. रकम वा कुनै वस्तु लिनेदिने काम; लेनदेन; सरसापट; ऐँचोपैँचो । ३. उद्योगधन्दा; इलम; व्यवसाय । > कारोबारी— वि॰ कारोबार गर्ने; बेपारको पेसा अँगाल्ने; लेनदेन गर्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: