नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

गैरकानुनी, नराम्रो वा कुनै अवाञ्छित काम गर्नेलाई सजायँस्वरूप थुनेर राखिने घर; जेल

उदाहरण सम्पादन गर्नुहोस्

१. ज्यान मारेको अभियोगमा उनलाई कारागार चलान गरियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Jail